tweetindex
ES

Nepal Police

@NepalPoliceHQ · Kathmandu, Nepal · joined 27 Apr 2015

Official Twitter account of Nepal Police Headquarters. Call 100 or 1113 in emergency. Page not monitored 24×7. प्रहरी कन्ट्रोल फोन नम्बर १०० ।

907 772Followers
9Following
9 618Posts total
986.4KViews on collected posts

Últimas publicaciones

आज मिति २०८३/०६/०७ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा Isha Nepal को आयोजनामा सञ्चालित “Wellbeing & Meditation Sessions for Nepal Police Personnel” कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुँदै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीज्यू https://t.co/mzRy2BDkj
आज मिति २०८३/०६/०७ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा Isha Nepal को आयोजनामा सञ्चालित “Wellbeing & Meditation Sessions for Nepal Police Personnel” कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुँदै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीज्यू साथमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीज्यू, Isha Nepal का पदाधिकारीज्यूहरू, अन्य प्रहरी अतिरिक्त महानिरीक्षकज्यूहरू, प्रहरी नायव महानिरीक्षकज्यूहरू, प्रहरी वरिष्ठ उपरीक्षकज्यूहरू, अन्य प्रहरी अधिकृतहरू, प्रशिक्षार्थी प्रहरी अधिकृतहरू एवम् उपस्थित अन्य प्रहरी कर्मचारीहरू।

4.4K views · 41 likes · 0 reposts · 1 replies Open on X →
१२ बोर कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ https://t.co/ZxCDI7ikvx
जिल्ला रौतहट, परोहा नगरपालिका–०८ पटेल चोकबाट १२ बोरे कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।

मिति २०८३।०६।०७ गते दिउँसो १५:२० बजेको समयमा जिल्ला रौतहट परोहा नगरपालिका–०८ पटेल चोक स्थित प्रहरी चौकी नरकटिया मोतिपुरबाट खटिएको टोलीले देश भारत बिहार, मोतिहारी जिल्ला श्रीपुर ग्राम बस्ने अन्दाजी ३७ वर्षीय गोबिन्द दासलाई पेस्तोल फालेर भाग्ने क्रममा १ थान पेस्तोल सहित नियन्त्रणमा लिइएको हो ।
 
नियन्त्रणमा लिइएको पेस्तोल र गोबिन्द दासको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
2K views · 7 likes · 0 reposts · 0 replies Open on X →
कारवाही भइसकेको सम्बन्धमा !! https://t.co/8qaNBkzpHv
0:21
16.1K views · 208 likes · 11 reposts · 7 replies Open on X →
११.२८० ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ https://t.co/FPSBAcfRke

कैलालीमा ११ ग्राम २८० मिलिग्राम खैरो हेरोइन लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
जिल्ला कैलाली गोदावरी नगरपालिका-१ अत्तरियास्थित गोदावरी पुलबाट मिति २०८३।०६।०७ गते अन्दाजी १३:३० बजे उक्त  खैरो हेरोइन लागूऔषध सहित एक जना पक्राउ परेका हुन् । 
विशेष सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय धनगढी र अपराध अनुसन्धान समूहबाट खटिएको संयुक्त प्रहरी टोलीले धनगढी उपमहानगरपालिका-७ क्याम्पस रोड बस्ने ३१ वर्षीय हितेश साहलाई हिँडिरहेको अवस्थामा शंका लागि चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा उनको साथबाट शुद्ध तौल ११ ग्राम २८० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ फेला पारी बरामद गरिएको हो । साहुलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको छ ।
3.8K views · 6 likes · 0 reposts · 0 replies Open on X →
हवाई फायर गरी १०३ ग्राम ७९० मिलिग्राम खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ #नेपालप्रहरी #NepalPolice #BelieveInBlue #ToServeandProtect https://t.co/9FFMJIToju
हवाई फायर गरी लागु औषध कारोवारी पक्राउ भारतको बाह्नपंखीबाट लागु औषध खैरो हेरोईन संकलन गरी ल्याई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका जिल्लाहरुमा बिक्री गर्ने गिरोहहरुलाई निग्रानी गर्ने क्रममा मिति २०८३।०६।०६ गते राती २२:४५ बजेको समयमा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरी टोलीले जिल्ला बाँके नेपालगंज उ.म.न.पा. वडा नं. १४ स्थितमा भारतबाट मोटरसाइकलमा नेपाल तर्फ आउदै गरेको ब्यक्तिलाई शंका लागी रोक्न खोज्दा नरोकी भागेकोले चेतावनी स्वरुप २ राउण्ड हवाई फायर गर्दा समेत भागि रहेकोले उक्त मोटरसाईकलको टायरमा २ राउण्ड गोली प्रहार गरि नियन्त्रणमा लिई नियन्त्रण पश्चात एकिन नामथर खुलेका भारतीय नागरिकलाई लागु औषध खैरो हेरोईन १०३ ग्राम ७९० मिलिग्राम सहित पक्राउ गरी आवश्यक अनुसन्धान कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाईएको।

625 views · 1 likes · 0 reposts · 0 replies Open on X →
सीमानाकाबाट लागुऔषध तस्करी गर्ने गिरोहका ८ जना पक्राउ https://t.co/HqWWzhq1uk
1.8K views · 3 likes · 0 reposts · 0 replies Open on X →
प्रहरी हौं भनि डर त्रास, धाक धम्की दिई रकम असुल गर्ने २ जना पक्राउ #नेपालप्रहरी #NepalPolice #BelieveInBlue https://t.co/Ebe6ue9R1A
मिति २०८३।०६।०१ गते, अन्दाजी १८:४० बजेको समयमा जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिका-७,थानकोट स्थित एक स्वास्थ्य क्लिनिकमा अपरिचित मानिसहरू प्रवेश गरी हामीहरू सादा पोसाकमा खटिएका
प्रहरी हौं, मेडिकलहरू अनुगमन गर्न हिँडेको भनि डर त्रास, धाक धम्की दिई औषधी पसलको काउन्टरमा औषधी बेचबिखन गरी राखेको नगद रकम लिई भागेको भन्ने सूचना प्राप्त हुना साथ प्रहरी वृत्त थानकोटबाट
खटिएको प्रहरी टोलीले उक्त घटनामा संलग्न मानिसहरूको खोजतलास गर्दै जाने क्रममा मिति २०८३।०६।०५ गते जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिका-२, बसुन्डोल बस्ने वर्ष ३१ को रोशन सुर्खेती र वर्ष २६ को
संन्जय बिसुंखेलाई फेला पारी नियन्त्रणमा लिई अपराधिक लाभ एक्सटर्सन (ठगी) सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट दिन ४ (चार) को म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको।

3.7K views · 10 likes · 0 reposts · 1 replies Open on X →
लागुऔषध खैरो हेरोइन १५४ ग्रामसहित दुई जना पक्राउ https://t.co/ZEXbUJOEpM
लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिरगंज र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले मिति २०८३।०६।०६ गते जिल्ला पर्सा बिरगंज म.न.पा. वडा नं. १५ बाट लागु औषध खैरो हेरोईन १५४ ग्राम सहित निम्न नामथर ठेगाना भएका २ जना ब्यक्तिहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्सा बुझाईएको।

2.5K views · 16 likes · 1 reposts · 0 replies Open on X →
१५.६७० ग्राम खैरो हेरोईनसहित २ जना पक्राउ #नेपालप्रहरी #NepalPolice #BelieveInBlue #ToServeandProtect https://t.co/aYrxjNxIfH
महेन्द्रनगरबाट लागु औषध खैरो हेरोईन १५.६७० ग्राम सहित २ जना पक्राउ।
मिति २०८३।०६।०५ गते लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालाय, महेन्द्रनगरबाट खटिएको प्रहरी
टोलीले जिल्ला कञ्चनपुर भीमदत्त न.पा. वडा नं. १० स्थितबाट लागु औषध खैरो हेरोईन १५.६७० ग्राम र
मो.सा. सहित निम्न नामथर ठेगाना भएका २ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान कारवाहीको लागी
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, बुझाईएको।

599 views · 2 likes · 0 reposts · 0 replies Open on X →
४१.८१ ग्राम लागू औषध ब्राउन सुगरसहित ३ जना पक्राउ #नेपालप्रहरी #NepalPolice #ToServeandProtect https://t.co/T9PHJ0Lo6P
2.6K views · 4 likes · 0 reposts · 0 replies Open on X →
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रमबीच राष्ट्रिय प्रहरी समन्वय तथा समीक्षा बैठक २०८३ सम्पन्न भएको छ । https://t.co/wgfgVVO2NQ
4.7K views · 11 likes · 1 reposts · 0 replies Open on X →
यात्रुवाहक माईक्रो बस दुर्घटना हुँदा एक जना गम्भीर घाइते #NepalPolice #ToServeandProtect #BelieveInBlue #नेपालप्रहरी https://t.co/ogAnoS7mjT
जिल्ला तनहुँ, व्यास नगरपालिका –१२ तल्लो छिर्कने स्थित पृथ्वीराजमार्गमा यात्रुवाहक हाइस दुर्घटना हुँदा एक जना गम्भिर घाइते भएका छन् ।

मिति २०८३।०६।०५ गते दिउँसो १५:४५ बजेको समयमा काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको बा.प्र.०१-०३४ च ६१९४ नम्बरको यात्रुवाहक माईक्रो बस चालकले नियन्त्रण गुमाई सडक छेउमा रहेको स्थानीय तिल गिरीको दुई तले पक्की घरको उत्तरपट्टि ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनाका क्रममा माईक्रो बसमा चालकसहित ३ जना सवार रहेकोमा जिल्ला कास्की, पोखरा महानगरपालिका–३० शिशुवा बस्ने ५५ वर्षीया सर्मिला त्रिपाठी गम्भिर घाइते भएकी हुन् ।
उनलाई प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली पठाएकोमा थप उपचारका लागि गण्डकी अस्पताल पोखरा रिफर गरिएको छ ।

उक्त घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेको कमाण्डमा ट्राफिक प्रहरीसहित ११ जनाको टोली उद्दार कार्यमा खटिएको थियो ।
दुर्घटनामा संलग्न हाइस र चालक कास्की, पोखरा महानगरपालिका–३३ बस्ने ४० वर्षीय सुरेन्द्र थापालाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान
2.4K views · 2 likes · 0 reposts · 0 replies Open on X →
खेलमा मिलेमतो, अनियमितता तथा ठगीसम्बन्धी कसुरमा ANFA का कोषाध्यक्ष र लेखापाल पक्राउ https://t.co/HKfPFuHe0V
1.6K views · 5 likes · 0 reposts · 0 replies Open on X →
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड लोडेड पेस्तोलसहित पक्राउ विस्तृतः https://t.co/Te2wPVrP9i https://t.co/FsTR6QzecC
1.6K views · 4 likes · 0 reposts · 0 replies Open on X →
१०७.५५० ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ #ToServeandProtect #BelieveInBlue #NepalPolice #SayNoToDrugs https://t.co/gUZDABJNOB
1.5K views · 6 likes · 0 reposts · 0 replies Open on X →
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु, आमा घाइते विस्तृतः https://t.co/3CTpe8oXNU https://t.co/PS0hnzsFBb
1.2K views · 2 likes · 0 reposts · 0 replies Open on X →
देवानगञ्जमा सामूहिक झडप हुँदा १ जना घाइते, २ जना प्रहरीको नियन्त्रणमा https://t.co/Bq3XtqoriT
1.7K views · 5 likes · 0 reposts · 0 replies Open on X →
धारिलो हतियार प्रहारबाट एकजनाको मृत्य https://t.co/FBDqS8Hbpq
1.4K views · 2 likes · 1 reposts · 0 replies Open on X →
ज्यानसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी २२ महिनापछि गोली प्रहार गरी पक्राउ https://t.co/42FqcvV6CF
1.6K views · 4 likes · 1 reposts · 0 replies Open on X →
क्षेत्रीय तथा अन्तर्राष्ट्रिय फोरेंसिक समन्वयलाई सुदृढ बनाउन प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूले इन्टरपोल मुख्यालयका प्रतिनिधिहरूसँग रणनीतिक छलफल गर्नुभएको छ। https://t.co/xqPzp4LyvW
5.5K views · 41 likes · 2 reposts · 1 replies Open on X →
अवैध सुनचाँदी तथा गरगहना तथा नगद सहित एक जना पक्राउ #नेपालप्रहरी #NepalPolice #BelieveInBlue #ToServeandProtect https://t.co/hYXSImxgyC
अवैध सुनचाँदी तथा गरगहना तथा नगद सहित एक जना पक्राउ
काठमाडौं, का.म.पा. वडा नं. २६ भेडासिंहस्थित अवैध सुनचाँदी लगायतका गरगहना बिक्री वितरणका लागि भण्डारण गरी राखेको भन्ने विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८३।०६।०१ गते दिउँसो अन्दाजी १३:०० बजेको समयमा का.म.पा. वडा नं. २६ भेडासिंहबाट निम्न विवरण भएका व्यक्तिलाई बरामद सामानसहित नियन्त्रणमा लिएको छ।
पक्राउ व्यक्तिको विवरण:
१) नाम: मानिक दास
ठेगाना: भारत, कलकत्ता, हुग्ली, जङ्गलपारा बजार घर भई हाल काठमाडौं जिल्ला, का.म.पा. वडा नं. २६ भेडासिंह बस्ने।
उमेर: ४१ वर्ष
बरामद सामान:
•	सुन जस्तो देखिने पहेँलो धातु: १,४८२.८१ ग्राम (पत्थर र जर्ती सहितको गरगहना)
•	नगद: रु. ७,५६,०००।– (सात लाख छपन्न हजार रुपैयाँ)
1.1K views · 1 likes · 0 reposts · 0 replies Open on X →
हार्दिक बधाई! https://t.co/oI7kQtLu8J
892 views · 2 likes · 0 reposts · 0 replies Open on X →
प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम र पद दुरुपयोग गरी ठगी गर्ने २ जना पक्राउ #नेपालप्रहरी #NepalPolice #BelieveInBlue #ToServeandProtect https://t.co/NbrJFZCsMN
"प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दरुपयोग गरी ठगी गर्ने मानिस पक्राउ"

नेपालबाट ईजरायलमा केयर गिभरको लागि कामदार लैजाने भनि नेपाल सरकार र ईजरायल सरकार बीच भएको
Government to Government (G to G) सम्झौता बमोजिम बैदेशिक रोजगारीको लागि नेपालबाट ईजरायल पठाउन
नेपाल सरकारले सन् २०२४ मा लिएको परीक्षामा सम्मिलित परिक्षार्थी मध्ये ईजरायल जान लक्की ड्रमा नपरेका मध्ये
१५६ जना व्यक्तीहरुलाई भरत चौलागाई तथा बालिका सिवाकोटी समेतका व्यक्तीहरुले प्रधानमन्त्रीको प्रमुख
सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी प्रति व्यक्ती रु. ६,२०,०००।-(छ लाख बीस हजार) लिई ईजरायल पठाई
दिने भनि विश्वास दिलाई, झुक्याई पीडितहरुबाट जम्मा रु.२,५०,००,०००।- (दुइ करोड पचास लाख) लिई बेइमानी
पूर्वक ठगी गरेको सम्बन्धमा कानूनी कारबाहीको लागि पीडितहरुको जाहेरी दरखास्त प्राप्त भई निज कसूरदारहरु मिति
२०८३/०६/०१ गते पक्राउ परी मुलूकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को ठगी सम्बन्धी कसूरमा सम्मानित
काठमाडौं जिल्ला अदालतबाट कानुन बमोजिम म्याद थप अनुमति लिई यस व्यूरोबाट थप अनुसन्धान भइरहेको।

1.2K views · 3 likes · 0 reposts · 0 replies Open on X →
प्रहरी र सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने फरार प्रतिवादी पक्राउ https://t.co/8ugXoYgfcK
प्रहरी र सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने फरार प्रतिवादी पक्राउ
जिल्ला काठमाडौं, बूढानीलकण्ठ नगरपालिका–८ बाट प्रहरी र नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा जिल्ला पूर्वी नवलपरासी, देवचुली नगरपालिका–७ घर भई हाल जिल्ला काठमाडौं, बूढानीलकण्ठ नगरपालिका–८ बस्ने ३८ वर्षीय मोहन के.सी. भन्ने राज श्रेष्ठ रहेका छन् ।
उनलाई मिति २०८३।०६।०२ गते पक्राउ गरिएको हो ।
श्रेष्ठविरुद्ध प्रहरी र आर्मीमा जागिर लगाइदिन्छु भन्दै रु. २७ लाख ३० हजार ठगी गरेको सम्बन्धमा इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएपश्चात् उनी फरार रहेका थिए ।
1.2K views · 7 likes · 0 reposts · 0 replies Open on X →
पाँच करोड ४० लाख ९६ हजार ९ सय ४० रुपैयाँ ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ #नेपालप्रहरी #NepalPolice #BelieveInBlue #ToServeandProtect https://t.co/GorEwRqNXH
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जिल्ला भक्तपुर, साविक ताथली गाविस-६ (हाल चाँगुनारायण नगरपालिका-२) स्थित कि.नं. २७ लगायतका
४८ कित्ता जग्गा हकबन्दी कायम भइ बिक्री-वितरण गर्न नमिल्ने अवस्थाको जानकारी हुँदाहुँदै बिक्री गर्ने भनी
बैना कागज गरि बैना बापत रु ५,४०,९६,९४० (पाँच करोड चालीस लाख छयानब्बे हजार नौ सय चालीस)
रकम लिई ठगी मुद्दा सम्बन्धमा सम्मानित जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति भई फरार रहेका
प्रतिवादी जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका-३ घर भइ बस्ने वर्ष ७० को किरण बैद्यलाई
का.म.न.पा-१, नक्साल, काठमाडौंबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको।

जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार लागु औषध मुद्दाका प्रतिवादी पक्राउ https://t.co/PAAOaRM2AP
लागु औषध मुद्दामा पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा, काठमाडौंमा रहेका एक प्रतिवादी जेन्जी आन्दोलनका क्रममा फरार भएकोमा पक्राउ परेका छन्।

मिति २०८१।१२।१७ गते काठमाडौं म.न.पा. २० बस्ने २६ वर्षीय अनिस थापा लागु औषध मुद्दामा पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा, काठमाडौंमा रहेका थिए । उनी मिति २०८२।०५।२४ गतेको जेन्जी आन्दोलनका क्रममा फरार भएका थिए।

फरार रहेका थापालाई बिहीबार करिब १४ः४५ बजेको समयमा काठमाडौं म.न.पा. १३, ताहचलबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका थापालाई आवश्यक कारबाहीका लागि केन्द्रीय कारागार, जगन्नाथदेवल, सुन्धारा, काठमाडौं पठाइएको छ।
1.5K views · 2 likes · 1 reposts · 2 replies Open on X →
१०.४५० ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ https://t.co/ltpX4dO0tg
१०.४५० ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ
लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले मिति २०८३।०५।३१ गते जिल्ला मोरङ रानी न.पा. वडा नं. १६ बाट लागु औषध खैरो हेराईन १०.४९० ग्राम सहित निम्न नामथर, ठेगाना भएको व्यक्तीलाई पक्राउ गरी आवश्यक अनुसन्धान कारवाहीको लागी इलाका प्रहरी कार्यालय रानी, मोरङ बुझाइएको ।
2.2K views · 19 likes · 0 reposts · 0 replies Open on X →
अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा प्रयोग हुने उपकरणसहित एक भारतीय नागरिक पक्राउ https://t.co/1XEcPYQkcZ
अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा प्रयोग हुने उपकरणसहित एक भारतीय नागरिक पक्राउ
VOIP उपकरण र सो संग सम्बन्धित सामाग्री सहित जिल्ला चितवन, भरतपुरबाट १ (एक) व्यक्ति पक्राउ ।
प्रस्तुत बिषयमा जिल्ला चितवन, भरतपुर म.न.पा. वडा नं. ०२ आँपटारीमा अवैध रुपमा अन्तर्राष्ट्रिय कल बाइपास (VOIP) को प्रयोग गरी दुरसञ्चार ऐन, २०५३ को दफा ४७ को उपदफा ५ बमोजिमको कसूरमा संलग्न निम्न व्यक्तिलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय, चितवनको संयुक्त प्रहरी टोलीले नेपाल टेलिकम र एनसेल आजियाटा लि. को प्राविधिक समन्वयमा सम्बन्धित सामाग्रीहरु सहित नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्दा उक्त उपकरण तथा सामाग्रीहरु अवैध रुपमा अन्तर्राष्ट्रिय कल बाइपास (VOIP) मा प्रयोग भइरहेको भन्ने खुल्न आएको हुँदा सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय चितवनमा थप अनुसन्धान भइरहेको।
2.4K views · 12 likes · 2 reposts · 0 replies Open on X →
केन्द्रीय कारागारबाट फरार लागूऔषध मुद्दाका कैदी पक्राउ https://t.co/tjxhqhYil9
जिल्ला ललितपुर महानगरपालिका–२५ भैंसेपाटीबाट लागूऔषध मुद्दामा कैद सजाय भुक्तान गरिरहेका फरार कैदी पक्राउ परेका छन् ।
केन्द्रीय कारागार, सुन्धाराबाट २०८२ भदौ २४ गतेको प्रदर्शनका क्रममा फरार भएका जिल्ला लमजुङ, बेँसीशहर नगरपालिका ३ बस्ने ४७ वर्षीय विक्रमबहादुर थापा पक्राउ  परेका हुन । 
थापालाई सम्मानित जिल्ला अदालत काठमाडौंले लागूऔषध मुद्दामा ३ वर्ष ६ महिना कैद, रु. १ लाख ६० हजार जरिवाना तथा पीडित राहत कोषमा रु. ६ हजार ४ सय दाखिला गर्नुपर्ने फैसला गरेको थियो । उनले १ वर्ष ७ महिना कैद भुक्तान गरिसकेको र १ वर्ष ११ महिना कैद बाँकी रहेको छ ।
यस्तै, सम्मानित जिल्ला अदालत चितवनबाट समेत उनलाई २ वर्ष कैद र रु. १ लाख जरिवाना हुने फैसला भएको छ । पक्राउ परेका थापामाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
1.7K views · 3 likes · 0 reposts · 0 replies Open on X →
भोटेकोशीको बाढीमा परी पहिचान खुल्न नसकेका शवहरूको DNA Profiling सम्बन्धी कार्य भईरहेको नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा माननीय गृहमन्त्री सुधन गुरुङज्यूद्वारा स्थलगत निरीक्षण गर्नुभएको छ। साथमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यू तथा अन्य प्रहरी अधिकृतहरू। ht
1.6K views · 5 likes · 0 reposts · 0 replies Open on X →

Frente a cuentas del mismo tamaño

86 publicaciones de los últimos 90 días, junto al rango de 100K–1M seguidores. por debajo de sus pares en alcance y en interacción.

Visualizaciones medianas2 244esta cuenta5 983mediana de 100K–1M
Alcance, %0.25%esta cuenta1.49%mediana de 100K–1M
Interacción, %0.39%esta cuenta0.93%mediana de 100K–1M
MétricaEsta cuentaMediana de 100K–1MProporción
Visualizaciones medianas por publicación2 2445 9830.38×
Alcance (visualizaciones ÷ seguidores)0.25%1.49%0.17×
Tasa de interacción0.39%0.93%0.41×

Otras cuentas de este rango →   Comparar con otra cuenta →   Cómo se construyen estas referencias →

Growth & engagement

How the posts we collected actually performed: views and reaction rate post by post, what the audience did with them, and where the follower count goes.

Views per post

1.6K20 Sep
1.6K
2.4K21 Sep
4.7K
2.6K
59922 Sep
2.5K
3.7K
1.8K
62523 Sep
3.8K
16.1K
2K
4.4K

Last 14 collected posts, oldest on the left. The scale is logarithmic: one post can outrun the rest a hundred times over.

Engagement rate per post

0.25%20 Sep
0.31%
0.08%21 Sep
0.26%
0.15%
0.33%22 Sep
0.67%
0.30%
0.17%
0.16%23 Sep
0.16%
1.41%
0.36%
0.95%

Reactions — likes, reposts, replies and quotes — divided by views. Median for 100K–1M accounts is 0.93%.

What the audience does

Likes92.2%437 in total
Reposts4.2%20 in total
Replies2.5%12 in total
Quotes0.4%2 in total
Bookmarks0.6%3 in total

Share of every reaction we collected for this account. Replies mean argument, reposts mean endorsement, bookmarks mean the post was worth keeping.

The follower curve appears once this account has two daily snapshots — we take one a day, and this one is on its first.

Cuentas similares