tweetindex
FR

Kantipur ✓

@ekantipur_com · Kathmandu · joined 30 Aug 2011

Latest news and analysis on politics, economy, social issues and more from Nepal's largest newsroom. https://t.co/FhWvHRlbbt

1 585 594Followers
71Following
355 319Posts total
106.3KViews on collected posts

Derniers posts

कृष्णभीरमा खस्यो पहिरो, सडक अवरुद्ध  https://t.co/aL66NOf3oV 2.8K views · 11 likes · 4 reposts · 1 replies Open on X →
रोकिन चाहँदैन महिला कबड्डी टोली कबड्डीमा सेमिफाइनल पुग्ने टोलीले पदक पाउने प्रावधान छ, त्यस हिसाबमा नेपाली महिला टोलीले कम्तीमा पदक जित्ने पक्का छ । @dearbinod https://t.co/F5dniD6c6S 925 views · 1 likes · 1 reposts · 0 replies Open on X →
डेढ दशकपछि व्यापार सन्धि पुनरावलोकन गर्न भारत सहमत ६ महिनाभित्र दुई देशका पदाधिकारी सहभागी एक प्राविधिक समिति गठन गरिने भएको छ । समितिको सुझावका आधारमा सन्धि पुनरावलोकन प्रक्रिया अघि बढाइने छ । @PrasainKrishana https://t.co/wnBoPJCDl2 945 views · 0 likes · 0 reposts · 1 replies Open on X →
उपत्यकाका १९ पालिकाले कवाडी कर उठाएका छैनन्, तर उपत्यकाबाट निस्कने कवाडीमा धादिङ धुनिबेसीमा ठेकेदार कम्पनीद्वारा प्रतिकिलो ३ रुपैयाँ असुल गरिन्छ, जुन संविधानविपरीत भएको विज्ञहरूको भनाइ छ https://t.co/XWSlF1QhJh 724 views · 0 likes · 0 reposts · 0 replies Open on X →
पार्टी पुनर्गठनको अगुवाइ गरिरहेका ईश्वर पोखरेलसहित ७ नेता स्थायी कमिटीमा मनोनीत https://t.co/i2FPoZIeYj 1.2K views · 0 likes · 0 reposts · 0 replies Open on X →
नीरकुमारी भन्छिन्, ‘सानैदेखि तेन्जिङको एउटै सपना थियो, कराते खेल्ने । अहिले लाग्छ, उनको कडा मिहिनेतले रंग ल्याएको छ ।’ https://t.co/XZZGNB4aha 971 views · 0 likes · 0 reposts · 0 replies Open on X →
फास्ट ट्र्याक निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिएको ९ वर्ष पुग्यो । तर निर्माण प्रगति बल्ल आधा मात्र छ । सुरु सम्झौता अवधिमै काम सकिएको हुन्थ्यो त काठमाडौंले बाढीपहिरोको समयमा ‘अघोषित नाकाबन्दी’ को सामना गर्न पर्दैनथ्यो । काठमाडौंसँगको सिधा सडक सम्पर्क टुट्ने थिएन 1K views · 1 likes · 0 reposts · 0 replies Open on X →
राष्ट्रसंघ महासभामा नेपालले जलवायु न्यायको माग गर्ने धनी मुलुकलाई जलवायु वित्त उपलब्ध गराउन र पुनर्निर्माणमा सहयोग गर्न आग्रह गर्ने प्रधानमन्त्री वालेन्द्र शाहको तयारी छ । @anilkathmandu https://t.co/bqMH2enS8v 2.4K views · 2 likes · 1 reposts · 0 replies Open on X →
रहेनन् केयूका संस्थापक सुरेशराज शर्मा सिन्धुलीको खुर्कोटमा जन्मिएका शर्मा नेपालको उच्च तथा प्राविधिक शिक्षाको विस्तार र विकासमा ४ दशकभन्दा लामो समयदेखि सक्रिय थिए  । @sudipkaini https://t.co/0Sn5YdD80R 761 views · 1 likes · 0 reposts · 0 replies Open on X →
नेपाली सिनेमाको नयाँ मानक ध्वनि, विम्ब र दृश्यभाषाको सशक्त प्रयोगमार्फत पहिचान, अस्तित्व र प्रतिरोधको कथा भन्ने ‘तिनीहरू’ले नेपाली सिनेमाको नयाँ मानक प्रस्तुत गरेको छ । https://t.co/CUWSFdTGfX 868 views · 1 likes · 0 reposts · 0 replies Open on X →
राष्ट्रसंघको महासभामा ट्रम्प : इरानमाथि दबाब बढाउनेदेखि युक्रेन युद्धको अन्त्यबारे के-के भने ? ट्रम्पले इरानलाई आणविक हतियार बनाउन नदिने भन्दै विश्व समुदायलाई इरानको ‘पूर्ण आर्थिक अलगाव’मा सहभागी हुन आग्रह गरे । उनले आगामी मध्यावधि निर्वाचनपछि इरानसँग सम्झौता हुने विश्वाससमेत 795 views · 0 likes · 0 reposts · 0 replies Open on X →
मन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछि माल्दिभ्स सरकार र जनताले व्यक्त गरेको समवेदना, ऐक्यबद्धता तथा प्रदान गरेको मानवीय सहयोगप्रति आभार व्यक्त गरे । https://t.co/851RZoBap6 918 views · 3 likes · 0 reposts · 0 replies Open on X →
नीलम शर्माको विचार : बाढीपछि लयमा जीवन फर्काउने प्राथमिकता विगतका अनुभवहरूबाट भन्न सकिन्छ यदि वास्तविक प्रभावितहरूको सही ढंगले पहिचान र वर्गीकरण हुन सकेन भने यसका दीर्घकालीन नकारात्मक असरहरू देखिनेछन् । https://t.co/3lxxS9egXM 829 views · 1 likes · 1 reposts · 1 replies Open on X →
१७ भदौमा २५ मिटर भासिएको सडकमा १२ मिटर तलबाट ग्याबिन वाल लगाइँदै https://t.co/jjwt8F2QJf 1.4K views · 0 likes · 0 reposts · 0 replies Open on X →
संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषण सुन्दै परराष्ट्रमन्त्री शिशिर खनालसहितको नेपाली प्रतिनिधिमण्डल । https://t.co/pzuZDVhTGM
2.2K views · 11 likes · 1 reposts · 1 replies Open on X →
एसियाली खेलकुद २०२६ को पदक तालिका https://t.co/sSyQVkXf4B
865 views · 3 likes · 0 reposts · 0 replies Open on X →
बाढीको २७ दिनमा पनि सडक सम्पर्कमा जोडिएनन् नुवाकोट–रसुवा सिधा सडक सम्पर्क नहुँदा दैनिक उपभोग्य वस्तु ढुवानीमा समस्या भइरहेको छ भने अप्ठ्यारो भीर कटान र बेलिब्रिज जडानको काम अघि बढाइँदै छ । @Bimaltirpali https://t.co/bPAaZwlrAf 723 views · 1 likes · 1 reposts · 0 replies Open on X →
बिजुलीमा लगाइएको भ्याटमा पुनरावलोकन गरिँदै बिजुलीमा लगाइएको भ्याट हटाउनेबारे छलफल भइरहेको र अर्थ मन्त्रालयले प्रस्ताव लगेपछि मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको भनाइ छ । @SeemaTamang15 https://t.co/Q7qFE20aS3 757 views · 1 likes · 0 reposts · 0 replies Open on X →
डेटा ह्याकले सेयर बजार बन्द, अर्बौं कारोबारको सुरक्षामा प्रश्न लामो समयदेखिको राजनीतिक अस्थिरताको मारमा रहेको सेयर बजारमा जब लगानीकर्ताको उत्साहमा सुधार देखिन थाल्छ, तब ‘प्राविधिक’का नाममा यस्ता समस्या आइरहन्छन् । @YagyaBanjade https://t.co/fqzCGWdkgy 802 views · 2 likes · 1 reposts · 0 replies Open on X →
खेल मिलेमतो र जर्सी खरिदमा अनियमितताको आरोप, एन्फामाथि सीआईबीको छानबिन पक्राउ परेका संघका कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई कम्तीमा चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । @gauravpkh @HimeshRatna https://t.co/w9Dh31bIBL 790 views · 0 likes · 0 reposts · 0 replies Open on X →
‘पेन्सन पट्टा’ र ‘झिंगेदाउ २’ ले मौलिक संस्कृति, पारिवारिक द्वन्द्व र भावनात्मक यात्रामार्फत दर्शकलाई सम्बन्धको मूल्य सम्झाउँछन्। https://t.co/EA0iMTQ2ct 868 views · 3 likes · 0 reposts · 0 replies Open on X →
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डे पक्राउ परेका हुन् । https://t.co/cSwK2d0b4j 794 views · 0 likes · 0 reposts · 0 replies Open on X →
उत्तर अन्डमन सागर र आसपासका क्षेत्रमा बनिरहेको न्यूनचापीय प्रणाली थप बलियो बन्दै उत्तर–पश्चिम दिशातिर सर्ने देखिएको र यसले ल्याउनसक्ने अवस्था गम्भीर हुने भएकाले सतर्क रहन उनीहरूको आग्रह छ । https://t.co/GujzYDHURI 841 views · 2 likes · 0 reposts · 0 replies Open on X →
व्यस्त सिजनमा दैनिक १२ घण्टासम्म उडान गर्दा एउटै वाइडबडीबाट ३ करोड ६ लाख रुपैयाँसम्म कारोबार हुने गरेको छ https://t.co/cAYFkuzoAo 1.2K views · 5 likes · 1 reposts · 0 replies Open on X →
पर्यटन क्षेत्रमा ७० भन्दा बढी परियोजनामा सबैभन्दा बढी ३ अर्ब ७४ करोड २८ लाख ५० हजार लगानी प्रतिबद्धता आएको छ । https://t.co/nTRkW7ggUK 904 views · 1 likes · 0 reposts · 0 replies Open on X →
बाढी आएको २४ दिन बित्दा रसुवा-नुवाकोट र धादिङ सदरमुकाम अझै सडक सम्पर्कमा जोडिएनन् https://t.co/W4qAehn049 586 views · 1 likes · 0 reposts · 0 replies Open on X →
संविधान दिवस : कार्यान्वयनको संकल्प, संशोधनको बहस संविधानको उपलब्धि संस्थागत गर्नुपर्नेमा राष्ट्रपति र प्रधानमन्त्रीदेखि प्रमुख दलका नेताहरूसम्मले जोड दिएका छन् । @kcneupane https://t.co/MTNAzwTJbQ 498 views · 1 likes · 0 reposts · 0 replies Open on X →
देउवाको गृह जिल्लाका ५२ वडामै आइतबार अधिवेशन डडेलधुरा सभापति भीमबहादुर साउँदले सातवटै पालिकाका ५२ वडामा अधिवेशनको तयारी पूरा भएको बताए । https://t.co/7wBdLMeB6a 507 views · 0 likes · 1 reposts · 0 replies Open on X →
साझा यातायातको काठमाडौं उपत्यकामा रात्रिकालीन सेवा साझा यातायातले शनिबारदेखि काठमाडौं उपत्यकामा रात्रिकालीन सेवा विस्तार गरेको छ । संविधान दिवसको अवसर पारेर कम्पनीले हाल सञ्चालनमा रहेको रात्रिकालीन सेवालाई चार गुणाले विस्तार गरेको जनाएको छ । ६ वटा रुटमा २८ वटा विद्युतीय बस https
708 views · 0 likes · 1 reposts · 0 replies Open on X →
देवराज गुरुङको विचार : विपद् व्यवस्थापन र पूर्वतयारीमा स्थानीय सरकार पहिले–पहिले समन्वय भन्नाले आपसमा जोडिएका स्थानीय तहहरूका बीचमा मात्रै हुन्थ्यो । भोटेकोशी बाढीपछि भने समन्वयको दायरा अझ फराकिलो बनेको छ । https://t.co/LNPcavface 709 views · 0 likes · 0 reposts · 0 replies Open on X →

Face aux comptes de taille comparable

73 posts des 90 derniers jours, à côté de la tranche de 1M–10M abonnés. en dessous de ses pairs à la fois en portée et en engagement.

Vues médianes727ce compte14 648médiane pour 1M–10M
Portée, %0.05%ce compte0.74%médiane pour 1M–10M
Engagement, %0.13%ce compte0.70%médiane pour 1M–10M
IndicateurCe compteMédiane pour 1M–10MRapport
Vues médianes par post72714 6480.05×
Portée (vues ÷ abonnés)0.05%0.74%0.06×
Taux d'engagement0.13%0.70%0.19×

Autres comptes de cette tranche →   Comparer avec un autre compte →   Comment ces repères sont établis →

Growth & engagement

How the posts we collected actually performed: views and reaction rate post by post, what the audience did with them, and where the follower count goes.

Views per post

1.4K22 Sep
829
918
795
86823 Sep
761
2.4K
1K
971
1.2K24 Sep
724
945
925
2.8K

Last 14 collected posts, oldest on the left. The scale is logarithmic: one post can outrun the rest a hundred times over.

Engagement rate per post

0.00%22 Sep
0.36%
0.33%
0.00%
0.12%23 Sep
0.13%
0.13%
0.10%
0.00%
0.00%24 Sep
0.00%
0.11%
0.22%
0.64%

Reactions — likes, reposts, replies and quotes — divided by views. Median for 1M–10M accounts is 0.70%.

What the audience does

Likes72.2%52 in total
Reposts18.1%13 in total
Replies5.6%4 in total
Quotes4.2%3 in total

Share of every reaction we collected for this account. Replies mean argument, reposts mean endorsement, bookmarks mean the post was worth keeping.

The follower curve appears once this account has two daily snapshots — we take one a day, and this one is on its first.

Comptes similaires