tweetindex

madanmohan @Madankkharel · 03 Sep 2026

गलत हुँदा आलोचना पनि गरौँ , चित्त नबुझेको विषयमा विरोध गरौँ तर सुझबुझ र सत्यतथ्यमा आधारित भएर मात्र गरौँ , सरकारका असल कामको प्रसंसा र हौसला पनि थपौं तर अनावश्यक फूलथुङ्गा गुथेर उसलाई टाउकोमै नबोकौँ , देशले आज भोगेको विपत्तिमा सक्छौं मल्हम लगाउँ , कुत्सित स्वार्थको रोटि नसेकौं!✍️
763Views
30Likes
4Reposts
4Replies
0Quotes
0Bookmarks

Is that a lot?

1.00×vs this author's median763 views is typical
40Percentile for this authorof 5 recent posts
0.23×vs 10K–100K median3 259 views is typical
1.31%Reachviews ÷ followers
4.98%Engagement rateof viewers reacted

Compare with the benchmark table →

Open on X →