tweetindex
EN

Onlinekhabar ✓

@Online_khabar · Buddhanagar, Kathmandu · joined 01 Sep 2011

अनलाइनखबर डटकमको अफिसियल ट्वीटर ह्यान्डिल Official Twitter handle of https://t.co/JTUxPiOwoM | Follow @OnlineKhabar_En for the news in English.

1 308 855Followers
64Following
416 820Posts total
68.1KViews on collected posts

Latest posts

राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ | Balen | Onlinekhabar NEWS : https://t.co/0lXxD3Eimi https://t.co/11SuRXBb7e
1:38
432 views · 1 likes · 0 reposts · 0 replies Open on X →
हिमालयलाई खण्डित सूचनाको सीमारेखा होइन, अन्तर्राष्ट्रिय सहकार्यको प्रयोगशाला बनाऔँ। #onlinekhabar https://t.co/SUnmTNRnOc 329 views · 0 likes · 0 reposts · 0 replies Open on X →
पछिल्लो चुनावमा एमालेले ठूलो धक्का बेहोरेपछि ओलीको विकल्पमाथि बहस चलिरहेकै बेला विद्या भण्डारीको पुनरागमन भएको छ । पार्टी जोगाउने रणनीति अन्तर्गत भण्डारीको फिर्ती भए पनि गणतन्त्रको सर्वोच्च प्रतीक बनिसकेकी पात्र फेरि पार्टी नेतृत्वमा फर्कने विषयलाई आलोचकहरूले निको मानेका छैनन् । 455 views · 0 likes · 0 reposts · 0 replies Open on X →
पार्टी रुपान्तरणको मुद्दा उठाइरहेकी पूर्वराष्ट्रपति समेत रहेकी एमालेकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारी समेत अब पार्टीभित्रै प्रवेश गरेकी छन् । #onlinekhabar https://t.co/jfuzt2kCHZ 414 views · 0 likes · 0 reposts · 0 replies Open on X →
नेपालको करिब ४६ प्रतिशत भूभाग वनले ढाकेको छ। नेपालमा बिक्री हुने नयाँ सवारीसाधनमध्ये ७० प्रतिशतभन्दा बढी विद्युतीय सवारीसाधन छन्। हाम्रो ऊर्जाको ९० प्रतिशतभन्दा बढी हिस्सा जलविद्युत्‌बाट आउँछ। तर पनि हामी असर भोगिरहेका छौं । #onlinekhabar https://t.co/fktx5HYe5Y 380 views · 0 likes · 0 reposts · 0 replies Open on X →
बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा भएको छ । वर्षाका क्षेत्र र मात्रा आजदेखि झन् बढ्ने मौसमविदहरुले बताएका छन् । https://t.co/kbJ9mnFNPp 323 views · 0 likes · 0 reposts · 0 replies Open on X →
आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, पाँच संसदीय समितिको बैठक पनि बस्दै https://t.co/PTuLnZOXrX 444 views · 0 likes · 0 reposts · 0 replies Open on X →
भोटेकोशी विपद्पछि पुन:स्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक : परराष्ट्रमन्त्री खनाल https://t.co/iH4JkHsAMl 513 views · 0 likes · 0 reposts · 0 replies Open on X →
आज कुन विदेशी मुद्राको विनिमयदर कति ? https://t.co/DxRdp3qz9L 556 views · 0 likes · 0 reposts · 0 replies Open on X →
मंसिर पहिलो साता प्रधानमन्त्रीको भारत भ्रमण –प्रधानमन्त्री बालेन तथा परराष्ट्रमन्त्री शिशिर खनाल अहिले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा छन् । भ्रमण सकेर काठकाडौं फर्केलगत्तै भ्रमणको तयारी थालिने पनि परराष्ट्र मन्त्रालय स्रोतले जनायो । #onlinekhabar 1.3K views · 3 likes · 0 reposts · 0 replies Open on X →
संयुक्त राष्ट्रसंघको ८१ औँ महासभा नेपालबाट विश्वको छानो खसिरहेको छ भन्दा बढाइचढाइ भनियो, तर प्रभाव देखियो : एन्टोनियो गुटेरेस –‘जलवायु परिवर्तनको मूल्य प्रदूषकहरूले तिर्नैपर्छ, यसको असर परेका कमजोर देशहरूले न्याय पाउनैपर्छ, जलवायु न्याय हुनैपर्छ, धनी देशहरूले यो तिर्नैपर्छ,’ 3.7K views · 38 likes · 5 reposts · 0 replies Open on X →
महासभा चलिरहँदा संयुक्त राष्ट्रसंघको मुख्यालयबाहिर इरान सरकारविरुद्ध प्रदर्शन भएको छ । #onlinekhabar https://t.co/gPVqSPEQpq 956 views · 2 likes · 0 reposts · 0 replies Open on X →
अमेरिका प्रस्थानअघि प्रधानमन्त्रीलाई अर्थमन्त्रीले दिएको पुस्तकमा के छ ? प्रधानमन्त्री बालेनलाई बिदाइ गर्दा अर्थमन्त्री वाग्लेले एक पुस्तक उपहार दिएका छन् । उक्त पुस्तक पल केनेडीद्वारा लिखित ‘द राइज एन्ड फल अफ ग्रेट पावर्स’ हो । #Onlinekhabar https://t.co/0YalXlbKft 1.9K views · 6 likes · 0 reposts · 2 replies Open on X →
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभाको कार्यक्रमका क्रममा ग्रिनल्यान्डसम्बन्धी सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । #Onlinekhabar https://t.co/nIpWHFTt3Z 1.2K views · 1 likes · 0 reposts · 0 replies Open on X →
सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्नातक तहसम्म नि:शुल्क शिक्षा उपलब्ध गराउने व्यवस्था गरेको छ । #onlinekhabar https://t.co/qtIzqLhezT 1.1K views · 0 likes · 1 reposts · 2 replies Open on X →
केन्द्रीय सदस्यलाई निर्देशन- आसन छोड्दा अध्यक्षको अनुमति लिनुपर्नेछ ।बोल्नुपर्दा अध्यक्षको ध्यानाकर्षण गराएर मात्रै बोल्नुपर्नेछ । विशेष परिस्थितिमा अध्यक्षलाई लागेमा बोल्ने समय फेरफेर हुनसक्नेछ । #onlinekhabar https://t.co/LK4PmgpUXH 1.5K views · 3 likes · 0 reposts · 0 replies Open on X →
सर्वोच्चको आदेश : ‘श्रीमान्–श्रीमतीको नाता कायम गर्न विवाह दर्ता प्रमाणपत्र अनिवार्य होइन’ #onlinekhabar https://t.co/BJkqkrShNz 2.2K views · 2 likes · 1 reposts · 1 replies Open on X →
मधेशका कर्मचारीलाई ७ दिन भ्रमण सुविधा : बिलबिनै एक महिनाको तलब –कर्मचारीले यस्तो पर्यटन काजबापत आफ्नो सुरु तलब स्केल बराबरको रकम पाउने छन् । तर त्यसका लागि होटल, यातायात, खाना वा अन्य शीर्षकमा भएको खर्चको बिल–भर्पाइ वा वास्तविक खर्च विवरण पेस गर्नुपर्ने छैन । #onlinekhabar 1.4K views · 1 likes · 0 reposts · 0 replies Open on X →
टेकुको एक प्लास्टिक गोदाममा आगलागी | Onlinekhabar NEWS : https://t.co/hbobII0vGs https://t.co/53yW8AY1xg
3:24
4.5K views · 14 likes · 0 reposts · 0 replies Open on X →
अरूको ध्यान अधिवेशनतिर, पूर्णबहादुरको नजर अदालततिर #onlinekhabar https://t.co/UxLnyrE7Qw 2.7K views · 6 likes · 2 reposts · 0 replies Open on X →
आइतबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै सीआईबीले उनीहरूमाथि खेलमा मिलेमतो तथा अनियमितता र ठगी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जनाएको छ । #Onlinekhabar https://t.co/0wj9gn8LyA 1.2K views · 2 likes · 0 reposts · 0 replies Open on X →
गण्डकी सरकार र मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले माग सम्बोधनका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएपछि उनीहरुले अनसन स्थगित गरेका हुन् । #Onlinekhabar https://t.co/Q2KVuDanL2 1.2K views · 1 likes · 0 reposts · 0 replies Open on X →
रुसमा संसदीय निर्वाचनको मतदान अन्तिम दिनमा प्रवेश गरेकै बेला युक्रेनले राजधानी मस्को र आसपासका क्षेत्रमा अहिलेसम्मकै ठूलो ड्रोन हमला गरेको छ । #Onlinekhabar https://t.co/Rp7arbKbU7 1.2K views · 2 likes · 0 reposts · 0 replies Open on X →
पूर्वी नवलपरासीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । #Onlinekhabar https://t.co/U2uT68T7Xk 1.2K views · 0 likes · 0 reposts · 0 replies Open on X →
ट्रम्पले अगाडि भनेका छन्, ‘मेरो प्रश्न- के म सम्पूर्ण इरानलाई ध्वस्त पार्नेछु भन्ने हो । उनीहरूले आफूलाई सम्हाल्नुपर्छ ।’ #Onlinekhabar #DonaldTrump https://t.co/R1STu0wryS 976 views · 1 likes · 0 reposts · 0 replies Open on X →
एप्पलले आइफोन प्रयोगकर्ताका लागि नयाँ अपरेटिङ सिस्टम आयओएस २७ सेप्टेम्बर १४, २०२६ मा सार्वजनिक गरेको छ। #Onlinekhabar https://t.co/7HCHnSE3qm 1.3K views · 0 likes · 0 reposts · 0 replies Open on X →
गन्स एन रोजेसका गिटारिस्ट स्ल्यासको नामबाट राखियो सर्पको नयाँ प्रजातिको नाम #Onlinekhabar https://t.co/JkrOtOomN6 1.2K views · 0 likes · 0 reposts · 0 replies Open on X →
जीएलपी-१ औषधिले जीवनका अन्य पक्षमा खासै प्रभाव नपार्ने अध्ययनको निष्कर्ष #Onlinekhabar https://t.co/4H2jPFyj98 827 views · 0 likes · 0 reposts · 0 replies Open on X →
‘आशा थियोे, कतै कोही त जीवित भेटिन्छन् कि भनेर । अब दिन घर्किँदै गएपछि त्यो आशा सकियो,’ भीमप्रकाशले भने । #Onlinekhabar https://t.co/dgeDuU8oCz 983 views · 1 likes · 0 reposts · 0 replies Open on X →
बेत्रावतीमा फड्के, रसुवालाई राहत (तस्वीरहरू) –होल्डिङ सेन्टरमा रहेका विस्थापित परिवारहरू फड्के बनेपछि आवातजावात गरिरहेका छन् । सँगै, रसुवाबासीलाई राजधानी काठमाडौंसहित अन्यत्र जान पनि सजिलो भएको छ । #Onlinekhabar https://t.co/gUNbFZBCh7 1K views · 1 likes · 0 reposts · 0 replies Open on X →

Against accounts of the same size

75 posts from the last 90 days, next to the 1M–10M follower range. reaches fewer people than peers of the same size.

Median views556this account14 648median for 1M–10M
Reach, %0.04%this account0.74%median for 1M–10M
Engagement, %0.00%this account0.70%median for 1M–10M
MetricThis accountMedian for 1M–10MRatio
Median views per post55614 6480.04×
Reach (views ÷ followers)0.04%0.74%0.06×
Engagement rate0.00%0.70%0.00×

Others in this range →   Compare with another account →   How these benchmarks are built →

Growth & engagement

How the posts we collected actually performed: views and reaction rate post by post, what the audience did with them, and where the follower count goes.

Views per post

1.2K22 Sep
1.9K
956
3.7K
1.3K23 Sep
55624 Sep
513
444
323
38025 Sep
414
455
329
432

Last 14 collected posts, oldest on the left. The scale is logarithmic: one post can outrun the rest a hundred times over.

Engagement rate per post

0.09%22 Sep
0.48%
0.21%
1.18%
0.22%23 Sep
0.00%24 Sep
0.00%
0.00%
0.00%
0.00%25 Sep
0.00%
0.00%
0.00%
0.23%

Reactions — likes, reposts, replies and quotes — divided by views. Median for 1M–10M accounts is 0.70%.

What the audience does

Likes78.7%85 in total
Reposts8.3%9 in total
Replies4.6%5 in total
Quotes1.9%2 in total
Bookmarks6.5%7 in total

Share of every reaction we collected for this account. Replies mean argument, reposts mean endorsement, bookmarks mean the post was worth keeping.

The follower curve appears once this account has two daily snapshots — we take one a day, and this one is on its first.

Similar accounts